Now Playing Tracks

घर बसि राख्दा नि काइदा हुने के :) खुवाएको खुवाइ गर्ने आमाले अगि मेवा खाएको तेस्पछी चिया फेरि भर्खरै आलु चिउरा आयो :) #home #banda #gaighat

गाइघाट बन्द भएको पाचौ दिन आज :( चिया पसलमा बसेर गफ सुन्नु सिवाय कै काम पाइएन :( बेरोजगारी पो भैयो त :( #banda #gaighat #nepal

We make Tumblr themes